2026-11-02 01:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीप र अर्जुन द हन्ड्रेडमा ‘अनसोल्ड’

चैत १०, काठमाडौँ | नेपाली स्टार स्पिनर सन्दीप लामिछाने र विकेटकिपर ब्याटर अर्जुन साउद इंग्ल्याण्डमा आयोजना हुँदै आएको १०० बलको क्रिकेट प्रतियोगिता द हन्ड्रेडमा छनोट हुन असफल भएका छन् । 

बिहीबार राति लन्डनमा भएको अक्सनमा उनलाई कुनै पनि टीमले बोली लगाएनन् । द हन्ड्रेडको ड्राफ्टमा सन्दीपसहित नेपालका अर्जुन साउद पनि अटाएका थिए । सन्दीपसँगै अर्जुन पनि अनसोल्ड भए ।

यस प्रतियोगिताको पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिसिबल्सले ६० हजार पाउन्डमा अनुबन्धित गरेको थियो । तर, भिसा समस्याका कारण उनले उक्त संस्करण गुमाएका थिए । दोस्रो र तेस्रो संस्करणमा उनी लगातार अनसोल्ड भएका छन् ।

द हन्ड्रेडको ड्राफ्टमा ३६८ जना खेलाडी रहेका छन् । यो प्रतियोगिता आउँदो १ अगष्टबाट सुरु हुँदैछ । यसमा ८ वटा फ्रेन्चाइज टीम सहभागी छन् ।

सन् २०२१ बाट सुरू भएको द हन्ड्रेड १०० बलको क्रिकेट हो । ईंग्ल्यान्डको क्रिकेट बोर्डले आयोजना गर्ने यो प्रतियोगिताका खेलहरू ईंग्ल्यान्ड र वेल्समा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द