2026-09-21 03:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतका यी ४ क्रिकेटरको वार्षिक पारिश्रमिक ११ करोड १० लाख, अरु कसको कति?

चैत १३, काठमाडौँ | भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले सन् २०२२-०२३ का लागि खेलाडीको वार्षिक करार घोषणा गरेको छ।  उक्त करारमा खेलाडीको ग्रेड छुट्याएर  तलब निर्धारण गरिएको छ। 

यो करार सन् २०२२ अक्टुबरबाट लागु भएको थियो भने सन् २०२३ सेप्टेम्बरसम्म रहनेछ। 

ग्रेड ए प्लस खेलाडिले वार्षिक ११ करोड २० लाख पाउनेछन्। त्यसैगरी ए ग्रेडका खेलाडीले ८ करोड, बी ग्रेडका खेलाडीले ४ करोड ८० लाख र सी ग्रेडका खेलाडीले वार्षिक १ करोड ६० लाख नेपाली रुपैयाँ पाउनेछन्। 

वार्षिक ११ करोड २० लाख नेपाली रुपैयाँ पाउनेमा कप्तान रोहित शर्मा, पूर्वकप्तान विराट कोहली, खेलाडीहरु जसप्रित बुमराह र रवीन्द्र जडेजा रहेका छन्। 

यसैगरी ८ करोड पाउनेमा हार्दिक पान्ड्या, आर अश्विन, मोहम्मद शमी, ऋषभ पंत, अक्षर पटेल र सूर्यकुमार यादव छन्। 

नेपाली रुपैयाँ ४ करोड ८० लाख पाउनेमा चेतेश्वर पुजारा, केएल राहुल, श्रेयस अय्यर, मोहम्मद सिराज, सूर्यकुमार यादव, शुभमन गिल र शिखर धवन छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने