2026-08-24 11:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भाल्लाडोलिडविरूद्ध रियल मड्रिडको सानदार जित, बेन्जेमाले गरे ७ मिनेटमै ह्याट्रिक

चैत २०, काठमाडौं | करिम बेन्जेमाले ह्याट्रिक गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा रियल भाल्लाडोलिडलाई ६–० ले पराजित गरेको छ ।

आइतबार राति  रियलको घरेलु मैदानमा बेन्जेमाले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । रियल मड्रिडका लागि खेलको  २२औं मिनेटमा रोड्रिगोले गोल गर्दै अग्रता दिलाएका थिए | त्यस पछि करिम बेन्जेमालेले सात मिनेटको अन्तरमा ह्याट्रिक गरेपछि रियल मड्रिडले रियल भालाडोलिडमाथि गोल वर्षा गरेको थियो | बेन्जेमाले खेलको २९औं, ३२औ र ३६औं मिनेटमा गोल गरे ।

पहिलो हाफमै चार गोल गरेको रियलले दोस्रो हाफमा थप दुई गोल गरे \ ७३औं मिनेटमा मार्को असेन्सिओ र इन्जुरी टाइममा लुकास भज्क्वेनले गोल गरेपछि रियलले फराकिलो जित हात पारेको हो ।

जित संगै दोस्रो स्थानको रियलको २७ खेलबाट ५९ अंक भएको छ । रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा अझै १२ अंकले पछि छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल