2026-08-24 10:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सिंगापुरविरुद्ध विशाल योगफल तर्फ यूएई, ३६ ओभरको समाप्तिमै बनायो ३१४ रन

बैशाख १०, काठमाडौं | कप्तान मोहमद वासिम र शीर्ष क्रमका ब्याटर भृत्य अर्विन्द शतक बनाएसँगै यूएई जारी एसीसी प्रिमियर कपमा तुलनात्मक रुपमा कमजाेर टिम सिंगापुरविरुद्ध विशाल योगफलतर्फ अघि बढेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईका लागि ओपरन वासिमले ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रनको विष्फोटक इनिङ खेलेर आउट भए । आर्यान लाक्रा १२ रनमा आउट भएपछि क्रिजमा आएका भृत्य १०५ रन बनाएर खेलिरहेका छन् ।

उनलाई क्रिजमा आर्यन अफजल खानले साथ दिइरहेका छन् । ३५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ३१४ रन बनाएको यूएईले ४ सय रन भन्दा माथिको योगफल बनाउने सम्भावना देखिएको छ ।

समूह बी अन्तर्गतको खेलमा यूएईले एकअघि दुई खेल खेल्दा एक जित र एक हारको नतिजा निकालेको छ । सेमिफाइनल पुग्न यूएईलाई बाँकी खेल जित्दै शीर्ष दुईमा पर्नुपर्ने दबाव छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते