2026-09-21 12:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लियोनल मेसी इन्टर मियामीमा आबद्ध हुने

जेठ २४, काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी अमेरिकाको इन्टर मियामी क्लबमा आबद्ध हुने भएका छन् । बीबीसीका अनुसार अघिल्लो सिजन फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीबाट खेलेका मेसी इन्टर मियामीमा आबद्ध हुन लागेका हुन् ।

यसै सिजन पीएसजीबाट बिदा भएका उनलाई साउदी अरबको अल हिलाल क्लबले पनि प्रस्ताव गरेको बताइएको छ । यद्यपि उनले उक्त प्रस्ताव अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

३५ वर्षे मेसीले आफ्नो करिअरमा ७ पटक बालोन डिओर जितिसकेका छन् । बीबीसीका अनुसार उनले यस सिजन पनि युरोपमै बिताउन चाहेका थिए । यद्यपि युरोपेली क्लबबाट अपेक्षाकृत प्रस्ताव नआएपछि उनी अमेरिका जान लागेका हुन् ।

यसअघि उनी बार्सिलोना फर्किने हल्ला चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह