जेठ २५, काठमाडौँ | स्कटल्यान्डविरुद्धको अभ्यास खेलमा लगातार विकेट गुमाएसँगै नेपालको ब्याटिङ लाइनअप संकटमा परेको छ ।

टस हारेर पहिला ब्याटिङको न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २५, काठमाडौँ | स्कटल्यान्डविरुद्धको अभ्यास खेलमा लगातार विकेट गुमाएसँगै नेपालको ब्याटिङ लाइनअप संकटमा परेको छ ।

टस हारेर पहिला ब्याटिङको न"/>

2026-09-21 12:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लगातार विकेट गुमाएसँगै संकटमा नेपाल

जेठ २५, काठमाडौँ | स्कटल्यान्डविरुद्धको अभ्यास खेलमा लगातार विकेट गुमाएसँगै नेपालको ब्याटिङ लाइनअप संकटमा परेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३.२ ओभरमा ४ ब्याटर गुमाईसकेको छ ।

ओपनर आसिफ शेख १३.१ ओभरमा ज्याक जार्भिसको बलमा बोल्डहुँदा तेस्रो विकेट गुमाएको नेपालले लगतै १३.२ ओभरमा रोहित पौडेल शून्यमा पभेलियन फर्कँदा नेपालले चौथो विकेट गुमाएको हो ।

यसअघि, कुशल भुर्तेल ८.१ ओभरमा २४ बल खेल्दै १६ रन जोडेर पभेलियन फर्किए ।

नेपालले १३.२ ओभरमा ४ विकेट गुमाएर ५८ रन जोडेको छ ।

जिम्बावेमा जुन १८ देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपाली टिमले जुन १० मा नेदरल्यान्ड्सँग दोस्रो अभ्यास खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह