२५ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बेल्जियन फुटबलर सेड्रिक रुसेलको ४५ वर्षको उमेरमा निधन

१० असार २०८०, आईतवार ०५:४१

एजेन्सी | बेल्जियमको राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सेड्रिक रुसेलको ४५ वर्षको उमेरमा निधन भएको छ । उनले बेल्जियमको राष्ट्रिय टोलीबाट तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनले इङ्ल्यान्डको कोभेन्ट्री सिटी र बेल्जियन क्लब जेन्टबाट ब्यवसायीक फुटबल खेलेका थिए ।


यसका अतिरिक्त उनले उल्भरह्याम्पटन, जेन्क, रुबेन कजान, मोन्सलगातका थुप्रै क्लबबाट ब्यवसायीक फुटबल खेलेका थिए । ‘हाम्रा पूर्वखेलाडी सेड्रिक रुसेलको शनिबार राति निधन भएको छ,’ बेल्जियन क्लब मोन्सले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारपाककी सुचिनाको हत्या : हत्याको १० दिनपछि पक्राउ परे गाउँकै मनशमशेर गुरुङ एमालेको जग्गा विवादसम्बन्धी मुद्दाको सुनुवाइ सर्‍यो अवहेलना मुद्दामा सर्वोच्चले माग्यो रास्वपाका नेताहरूसँग लिखित जवाफ बालिका बलात्कारका आरोपी पूर्वमेयरलाई चार दिन हिरासतमा राख्न अनुमति फुटबल खेलाडी निशानको दुर्घटनामा मृत्यु अमेरिकी सहायक विदेशमन्त्री लूको नेपाल भ्रमण पारदर्शी नभएको एमाले नेताको आरोप बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक(पूर्णपाठ) गलत गतिविधि नसच्याए सरकारविरुद्ध सडक र सदनबाट सशक्त प्रतिवाद गर्छौं : अध्यक्ष प्रचण्ड ‘पुष्पा २’ को बक्स अफिसमा धमाका, ५ दिनमै कमायो ९०० करोड दुई महिलालाई यूएई हुँदै कुवेतमा बेचबिखन गरेको आरोपमा चार जना पक्राउ कर्णाली याक्सका विलियम बोसिस्टो बने ‘प्लेयर अफ द म्याच’ एनपिएल: कर्णाली याक्सको तेस्रो जित, ७ विकेटले हरायो पोखरालाई अब सिरियाको सत्ता कसको हातमा? विराटनगर किंग्सले भित्र्यायो नेदरल्याण्ड्सका एडवार्ड्सलाई पावर प्लेमा कर्णाली याक्सले २ विकेट गुमाएर बनायो २७ रन नाबालिग बलात्कार गरेको आरोपमा एमालेका पूर्वमेयर शिवाकोटी पक्राउ ६ महिनापछि फेरि खुल्यो मलेसिया रोजगारी, दूतावासले थाल्यो माग पत्र प्रमाणीकरण पोखराले कर्णालीलाई दियो सामान्य १०४ रनको लक्ष्य, बोसिस्टो एक्लैले लिए ६ विकेट १५ औं ओभरको समाप्तिमा पोखराले ८ विकेट गुमाएर बनायो ९४ रन बीआरआई नेपालको हितमै छ : प्रचण्ड