2026-08-24 03:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

गुन्डोगान बार्सिलोनामा अनुबन्धित

असार ११, काठमाडौँ | स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान इल्काई गुन्डोगानलाई अनुबन्ध गरेको छ ।

बार्सिलोनाले मिडफिल्डर गुन्डोगानलाई फ्री ट्रान्सफरमा दुई वर्षको सम्झौतासहित क्लब भित्र्याएको हो । गुन्डोगान र सिटीबीचको सम्झौता जुनका अन्त्यसँगै समाप्त हुँदै छ । सिटीले गुन्डोगानका लागि सम्झौता नवीकरणको प्रस्ताव गरे पनि उनले बार्सिलोना रोजेका हुन् ।

“म्यानचेस्टर सिटी मेरो घर हो । र, मैले सिटीको विशेष परिवारको सदस्य भएको महसुस गरेको छु,” सिटी छोडेपछि गुन्डोगानले भने ।

३२ वर्षीय गुन्डोगानले सन् २०२२–२३ को सिजन सिटीका लागि कुल ५१ खेल खेल्दा ११ गोल गरे । सिटीले ट्रेबल जित्दा उनी टिमको महत्वपूर्ण सदस्य थिए ।

सन् २०१६ मा बोरुसिया डर्टमन्डबाट सिटी आएका उनले पेप ग्वार्डिओलाको टिमबाट ३०४ खेल खेल्दा ६० गोल गरेका छन् । यसक्रममा सिटीले १२ उपाधि जित्दा गुन्डोगान टिमको महत्वपूर्ण सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो