2026-06-28 10:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आयरल्यान्डविरुद्धको खेलमा नेपालको दुई महत्त्वपूर्ण परिवर्तन

असार १९, काठमाडौँ | टेस्ट राष्ट्र आयरल्यान्डविरुद्धको खेलमा नेपालले दुई महत्त्वपूर्ण परिवर्तन गरेको छ । अलराउन्डर आरिफ शेख र मध्यम गतिका बलर प्रतिश जिसी प्लेइङ ११ मा अटाएनन् ।

उनीहरूको स्थानमा अलराउन्डर कुशल मल्ल र बलर किशोर महतोले स्थान पाएका छन् ।

नेपालले यूएईविरुद्धको अघिल्लो खेलमा कुशललाई बाहिर राखेको थियो । उनको ठाउँमा ज्ञानेन्द्र मल्ललाई खेलाइएको थियो ।

यस्तै, आसिफ शेखको स्थानमा अर्जुन साउदलाई समावेश गरिएको थियो । आजको म्याचमा ज्ञानेन्द्र र अर्जुनले फेरि मौका पाएका छन् ।

टस जितेर आयरल्यान्डले पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालका लागि कुशल मल्ल र अर्जुन साउदले इनिङ सुरुवात गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी