2026-06-29 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मलेसिया नेपालमा हुने टी-२० विश्वकप एसिया छनोटमा

साउन १६, काठमाडौँ | मलेसियाले नेपालमा हुने टी-२० विश्वकप एसिया छनोटमा स्थान सुरक्षित गरेको छ ।

आईसीसी टी-२० विश्वकपको उपक्षेत्रीय छनोट बीको फाइनलमा थाइल्याण्डलाई ७ विकेटले हराउँदै मलेसियाले एसिया छनोटमा स्थान सुरक्षित गरेको हो ।

जितको लागि पाएको ९४ रनको विजयी लक्ष्य मलेसियाले ११.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टाएको हो ।

एसिया छनोटमा अक्टोबर नोभेम्बरमा नेपालमा आयोजना हुने छ ।

जसमा घरेलु टोली नेपालसहित बहराइन, हङकङ, ओमान, सिंगापुर र यूएई सिधै छनोट भएका थिए ।

उपक्षेत्रीय छनोटबाट मलेसिया पनि यो प्रतियोगिताका लागि छानिएको छ भने अब उपक्षेत्रीय छनोट एबाट १ टिम छानिन बाँकी छ । उपक्षेत्रीय छनोट एमा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन् ।

नेपालमा हुने छनोट प्रतियोतिगाबाट २ टिमले आउँदो वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी