2026-11-01 04:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मोरक्को पहिलो सहभागितामै नकआउट चरणमा

साउन १८, काठमाडौँ | मोरक्को पहिलो सहभागितामै नकआउट चरणमापहिलो सहभागितामै मोरक्को महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । समूह ‘एच’ अन्तर्गतको बिहीबार खेलिएको महत्वपूणर् खेलमा कोलम्बियालाई १- ० गोलले हराउँदै मोरक्को प्रिक्वार्टरफाइनलमा पुगेको हो । 

मोरक्कोले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेको थियो । मोरक्कोका लागि अनिसा लहमारीले गोल गरिन् । मोरक्को आफ्नो समूहमा दोस्रो हुँदै नकआउट चरणमा पुगेको हो । मोरक्कोले तीन खेलबाट ६ अंक बटुल्यो । 

मोरक्कोसँग पराजित भए पनि कोलम्बिया नकआउट चरणमा पुग्न सफल भयो । कोलम्बिया तीन खेलबाट ६ अंक जोड्दै समूह विजेताका रुपमा प्रिक्वार्टरफाइनलमा पुगेको हो ।

तीन खेलबाट चार अंक जोडेको जर्मनी र एक अंक बटुलेको दक्षिण कोरिया भने समूहगत चरणबाट घर फर्किए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द