५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पीएसजीको टीम प्रशिक्षणमा फर्किए एमबाप्पे, कसरी मिल्यो विवाद ?

२८ श्रावण २०८०, आईतवार १२:११

एजेन्सी | स्टार स्ट्राइकर केलियन एमबाप्पे पेरिस सेन्ट जर्मन-पीएसजीको टीम प्रशिक्षणमा फर्किएका छन् । क्लब र उनीबीच वार्ता भएपछि एमबाप्पे प्रशिक्षणमा फर्कन तयार भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यसअघि पीएसजीले सिजनको पहिलो खेल शनिबार राति खेलेकामा एमबाप्पे दर्शकमै सीमित भएका थिए । एमबाप्पेले सम्झौता नवीकरण गर्न नमानेको भन्दै यसै सिजन अन्य क्लबमा जान पीएसजीले दबाब बढाइरहेको थियो । एमबाप्पे र पीएसजीबीच आगामी सिजन सम्झौता सकिँदै थियो ।

तर एमबाप्पेले सम्झौता नवीकरण नगर्न निर्णय सुनाएपछि पीएसजी यसै सिजन उनलाई अन्य क्लबमा पठाएर आर्थिक लाभ लिने योजनामा देखिएको थियो। एमबाप्पे जर्मनीको घरेलु लिग फुटबल बुन्डेस लिगाका पछिल्ला लगातार पाँच सिजनका सर्वाधिक गोलकर्ता हुन् ।

उनले यो प्रतियोगिताका पछिल्ला ५ मध्ये ४ सिजन सर्वोत्कृष्ट खेलाडी अवार्ड हात पारेका छन् । बिबिसीले एमबाप्पेले पीएसजीसँगको सम्मौता लम्ब्याउन सक्ने उल्लेख गरेको छ । पीएसजीले रचानात्मक र सकारात्मक छलफल भएपछि एमबाप्पे टोलीमा पुनर्वहाली भएको उल्लेख गरेको छ । यसबीचमा एमबाप्पेका लागी साउदी र इङ्ल्यान्डबाट अफरहरु आएपनि उनि तयार देखिएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता