2026-08-24 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पीएसजीको टीम प्रशिक्षणमा फर्किए एमबाप्पे, कसरी मिल्यो विवाद ?

एजेन्सी | स्टार स्ट्राइकर केलियन एमबाप्पे पेरिस सेन्ट जर्मन-पीएसजीको टीम प्रशिक्षणमा फर्किएका छन् । क्लब र उनीबीच वार्ता भएपछि एमबाप्पे प्रशिक्षणमा फर्कन तयार भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यसअघि पीएसजीले सिजनको पहिलो खेल शनिबार राति खेलेकामा एमबाप्पे दर्शकमै सीमित भएका थिए । एमबाप्पेले सम्झौता नवीकरण गर्न नमानेको भन्दै यसै सिजन अन्य क्लबमा जान पीएसजीले दबाब बढाइरहेको थियो । एमबाप्पे र पीएसजीबीच आगामी सिजन सम्झौता सकिँदै थियो ।

तर एमबाप्पेले सम्झौता नवीकरण नगर्न निर्णय सुनाएपछि पीएसजी यसै सिजन उनलाई अन्य क्लबमा पठाएर आर्थिक लाभ लिने योजनामा देखिएको थियो। एमबाप्पे जर्मनीको घरेलु लिग फुटबल बुन्डेस लिगाका पछिल्ला लगातार पाँच सिजनका सर्वाधिक गोलकर्ता हुन् ।

उनले यो प्रतियोगिताका पछिल्ला ५ मध्ये ४ सिजन सर्वोत्कृष्ट खेलाडी अवार्ड हात पारेका छन् । बिबिसीले एमबाप्पेले पीएसजीसँगको सम्मौता लम्ब्याउन सक्ने उल्लेख गरेको छ । पीएसजीले रचानात्मक र सकारात्मक छलफल भएपछि एमबाप्पे टोलीमा पुनर्वहाली भएको उल्लेख गरेको छ । यसबीचमा एमबाप्पेका लागी साउदी र इङ्ल्यान्डबाट अफरहरु आएपनि उनि तयार देखिएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो