2026-09-21 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यो देशमा क्रिकेट रंगशाला बन्दैन,मुख्यमन्त्रीलाई आलिशानको महल बन्छ: सांसद ढकाल

भदौ १८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपालको खेल इतिहास र खेल क्षेत्र कसैले जोगाएको छ र गरिमा कायम राखेको छ भने त्यो खेलाडी र खेलाडीको अभिभावकले जोगाएको बताएका छन् ।   

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद ढकालले भैसेपाटीमा मुख्यमन्त्रीहरुको लागि आलिशान महल बन्छ तर खेलाडीको लागि यो देशमा रंगशाला नबन्नु दुःखद भएको बताए ।  

उनले भने ‘ भारतमा ए क्याटागोरीको लागि ५ करोड, बी को लागि ३ करोड र सी को लागि १ करोड आइसी, बङ्गलादेशले ए प्लस खेलाडीहरुको लागि ५७ हजार डलर वार्षिक दिने गर्छ । बी को लागि ४३ हजार, सीको लागि २८ हजार र  हाम्रो खेलाडीहरुलाई ए क्याटोगरिको लागि ६० हजार, बी को लागि ४५ हजार र सी ३० हजार यो डाटा प्रस्तुत गरिरहदाँ लाजलाई पनि लाज लाग्या होला । यति धेरै दशकसम्म खेल क्षेत्रको विकासका लागि भनेर गरिएका भाषणहरु सन्दै गरेका युवा पुस्ताले किन खिस्सी नगर्ने ? 

सांसद ढकालले अगाडि भने ‘ यहाँ एउटा अन्तर्राष्ट्रिय रङ्गशालामा लाइट हाल्दैँन् सरकार, अन्तर्राष्ट्रिय रुपमा बेईज्जत कमाउँनु पर्छ । रङ्गशाला बनाईदैन् कतै पनि तर भैँसीपार्टीतिर मुख्यमन्त्रीहरु कमाठमाडौं आउँदा सुत्न आलिशान महल बनाइन्छ ।  कस्तो खालको लोकतन्त्र हो । मैले खेलाडीहरुले एक छाक खाएर पैसा जोगाएर ब्याट किनेको मैले देखेको छु तर सरोकारवालाहरुले देख्दैँन् । खेलाडीहरुको खातामा दिने भनेको पैसा यो हप्ताभित्र दिन अबिलम्ब माग गर्दछु यो सरकारसँग, कसले नपठाएको यो सदनमा जानकारी गराईयोस् । ’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो