2026-09-21 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाकिस्तानविरूद्ध भारत: अर्धशतक प्रहार गरे लगत्तै आउट भए दुवै ओपनर

भदौ २४, काठमाडौँ | एसिया कप २०२३ अन्तर्गत अहिले पाकिस्तान र भारतबीचको सुपर फोरको खेल भइरहेको छ।

श्रीलंकाको कोलम्बोमा पाकिस्तानले टस जितेर पहिले बलिङ गरिरहेको छ। पहिले ब्याटिङ गर्ने भारतले राम्रो सुरुवात गरेको छ। 

भारतका दुवै ओपनरले अर्धशतक प्रहार गरे लगत्तै आउट भएका छन्। १६.४ ओभरमा भारतले  पहिलो विकेट गुमाउदा १२१ रन जोड्दा कप्तान रोहित शर्मा ५६ रन बनाएर आउट भए। लगत्तै अर्को ‌ओभरमा शुभमन गिल ५८ रन बनाएर आउट भए। त्यतिबेला भारतले २ विकेटको क्षतिमा १२३ रन जोडेको थियो।

पाकिस्तानका तीव्र गतिका बलरद्वय शाहीन अफ्रिदी र नसीम शाहले पहिलो दश ओभरमा कुनै सफलता हात पार्न सकेनन्। भारत र पाकिस्तानबीच समूह चरणमा पनि प्रतिस्पर्धा भएको थियो।

वर्षाले प्रभावित उक्त खेल रद्द भएको थियो। पहिले ब्याटिङ गरेको भारत २६६ रनमा समेटिएको थियो। तर पाकिस्तानले ब्याटिङ सुरु गर्न नपाउँदै खेल वर्षाले रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो