2026-09-21 02:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेदरल्याण्ड्सको कसिलो बलिङ, ३ ओभरसम्म खाता नै खोल्न सकेनन् न्युजिल्याण्डका ब्याट्सम्यानले

असोज २२, काठमाडौँ | जारी एक दिवसीय क्रिकेट विश्वकपमा सोमबार न्युजिल्याण्ड र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा भइरहेको छ । एक दिवसीय वरीयतामा १४ औँ स्थानमा रहेको नेदरल्याण्ड्सले सोमबार कसिलो बलिङ गरेको छ ।

परिणामस्वरुप एक दिवसीय वरीयताको छैटौं स्थानमा रहेको न्युजिल्याण्डले तीन ओभर सकिँदासम्म रनको खाता नै खोल्न सकेन ।

न्युजिल्याण्डका प्रारम्भिक ब्याट्सम्यानद्वय विल यङ र डेभोन कनवे रन बनाउनका लागि संघर्ष गरिरहेका छन् । नेदरल्याण्ड्सका लागि आर्यन दत्तले दुई ओभर मेडन राखेका छन् । यस्तै रायन क्लेइनले एक ओभर मेडन राखे ।

चौथो ओभरदेखि भने न्युजिल्याण्डले रनको खातामात्र खोलेन, केही आकर्षक बाउन्ड्रीसमेत प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो