2026-09-21 02:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप क्रिकेटः इंग्ल्यान्डबिरुद्ध अफगानिस्तानको तीन विकेट गयो

असोज २८, काठमाडौँ | आइसीसी विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्डबिरुद्ध अफगानिस्तानले तीनविकेट गुमाएको छ।   

भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा  दिउँसो २ः१५ बजेदेखि  सुरु भएको यो खेलमा अफगानिस्तानका हशमतउल्लाह शहीदी ८० रनमा , इब्राहिम ज़दरान २८ रनमा तथा रहमत शाह  ३ रनमा आउट भए ।  इब्राहिम ज़दरान र  रहमत शाह  इग्ल्याण्डका बलर आदिल रशीदले आउट गरेका हुन भने हशमतउल्लाह शहीदी रन आउट भएका हुन । अफगानिस्तानले पहिलो विकेट१६ दशमलब ४ ओभरमा ११४ रन हुँदा इब्राहिम ज़दरान, गुमाएको हो । त्यसैगरी दोस्रो विकेट १८ दशमलब ४ ओभरमा १२२ हुँदा रहमत शाह गुमाएको हो । त्यसैगरी हशमतउल्लाह शहीदी निजी ८० रन बनाएर खेलिरहँदा  १८ दशमलब ५ ओभरमा १२२ हुँदा रन आउट भए । ताजास्थीतीमा अफगानिस्तानले २५ ओभरमा ३ विकेट गुमाएर १४९ रन बनाएको छ।

 यस अघि इंग्ल्यान्डले टस जितेर अफगानिस्तानलाई पहिला व्याटिङ गर्न निम्तो दिएको हो ।    जारी प्रतियोगितामा इंग्लान्डले २ खेल खेल्दा १ मा जित र १ मा पराजित भएको छ। इंग्ल्यान्ड २ अङ्कका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ भने समान खेलेको अफगानिस्तानले अहिले सम्म कुनै  जित हात पार्न सकेको छैन। अफगानिस्तान तालिकाको पुछारमा रहेको छ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो