2026-06-28 05:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साउदी अरबविरुद्ध पनि दीपेशको घातक बलिङ, ५ विकेट लिए

कार्तिक २, काठमाडौँ | एसीसी यू-१९ प्रिमियर लिगमा साउदी अरबविरुद्ध नेपालका स्पिनर दीपेश कँडेलले फेरि एकपटक घातक बलिङ गरेका छन् ।

प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै उनले साउदीविरुद्ध पनि पाँच विकेट लिएका छन् ।


यससँगै तीन खेलमा दीपेशको विकेट संख्या १४ पुगेको छ ।

दीपेशले पहिलो म्याचमा इरानविरुद्ध ७ ओभरमा पाँच रन खर्चेर तीन विकेट लिएका थिए । दोस्रोमा बहराइनविरुद्ध अझै आक्रामक प्रदर्शन गरेका उनले ९.५ ओभरमा ३ रनमात्रै खर्चेर ६ विकेट लिन सफल भए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी