सिंगापुरविरुद्ध आक्रामक ब्याटिङमा नेपाल

Posted on: 30 Oct, 2023

कात्तिक १३, काठमाडौँ | विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा सिंगापुरविरुद्ध १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले आक्रामक ब्याटिङ गरिरहेको छ ।

नेपालले ४ ओभरमा विकेट नगुमाई ४३ रन जोडेको छ ।


कुशल भुर्तेल १६ बलमा ३१ रन बनाएर खेल्दैछन् । आसिफ शेखले ११ रन जोडेका छन् । कुशलले २ छक्का र तीन चौका प्रहार गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!