नेपालले गुमायो पहिलो विकेट ,आसिफ शेख आउट

Posted on: 05 Nov, 2023

कात्तिक १९, काठमाडौं | आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ । 

पहिलो विकेटको रुपमा आसिफ शेख आउट भएका हुन्। ६ रङ जोडेका आसिफ शेखको क्याच कश्यप प्राजपतीले लिएका हुन् ।

नेपालले १ विकेटको क्षतिमा १५ रन बनाएको छ ।

कीतिपुर विश्वविद्यालयको मैदानमा भइरहेको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा दुई टोलीबिच यो दोस्रो खेल हो । यसअघि समूह चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!