2026-09-21 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र सिटीबीच ४–४ गोलको बराबरी

कार्तिक २७, काठमाडौँ | इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी गोलमा खेलेका छन्। चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा आइतवार राति भएको खेलमा दुवै टोलीले ४–४ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् ।

सिटीका लागि एर्लिङ हालान्डले २ तथा मानुएल आकान्जि र थिएगो सिल्भाले १–१ गोल गरेका थिए । चेल्सीका थियागो सिल्भा, रहिम स्टर्लिङ, निकोलस ज्याक्सन र कोल पालमरले १–१ गोल गोल गरेका थिए ।

खेलमा अग्रता भने हालान्डको गोलमा टोली सिटीले अर्लिङ लिएको थियो । तर चेल्सीका थियागो सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । फेरी रहिम स्टर्लिङले गोल गर्दै घरेलु टोली चेल्सीलाई २–१ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा सिटीका म्याअुअल अकान्जीले गोल गर्दै पुन खेल बराबरीमा ल्याएका थिए । 

दोसो हाफमा सिटीका हालान्डले दोस्रो गोल गर्दै खेल ३-२ ले अघि बढेको थियो । निकोलस ज्याक्सनले गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याएका थिए ।  खेल सकिन ४ मिनेटअघि रोड्रीले गोल गर्दै सिटीलाई जीतको नजिक पुर्याएका थिए । तर इन्जुरी समयमा पाल्मरले गोल गर्दै खेल बराबरीमा टुंग्याएका थिए ।

यो बराबरीसँगै सिटी १२ खेलबाट २८ अंकका साथ पहिलो स्थानमा छ भने १६ अंक भएको चेल्सी १०औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो