2026-11-01 08:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिकेट विश्वकप फाइनल : भारतलाई पहिले ब्याटिङको निम्तो

मङ्सिर ३, काठमाडौँ | आईसीसी एक दिवसीय विश्वकपको फाइनलमा भारतले अष्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

गुजरातजस्थित नरेन्द्र मोदी स्टेडियिममा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्ने भएको हो ।

दुई टिम २० वर्षपछि विश्वकप फाइनलमा भिड्न लागेका हुन् । उपाधि कसले जित्ला धेरैको चासो र चिन्ता छ । 

विश्वकपमा अष्ट्रेलिया ५ र भारत २ पटकको विजेता टोली हो ।

यस क्रममा अष्ट्रेलियाले ८ फाइनल र भारतले ५ फाइनल खेलेका छन् ।

भारतले १९८३ र २०११ मा विश्वकप जितेको थियो ।

अष्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ विश्वकप जितेको थियो । भारतले न्युजिल्यान्ड र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय