मङ्सिर ३, काठमाडौँ | एक दिवसीय विश्वकपको फाइनलमा अहिले भारत र अस्ट्रेलिया भिडिरहेका छन् ।
टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले चौथो विकेटका रुपमा विराट कोहलीलाई गुमाएको छ । उनले ५४ रन जोडे ।