By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    11 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    12 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    17 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    17 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: यस्तो छ ‘क्रिकेट विश्वकप टिम अफ दि टुर्नामेन्ट’
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > खेलकुद > यस्तो छ ‘क्रिकेट विश्वकप टिम अफ दि टुर्नामेन्ट’
खेलकुद

यस्तो छ ‘क्रिकेट विश्वकप टिम अफ दि टुर्नामेन्ट’

साझासवाल
Last updated: November 20, 2023 7:58 am
साझासवाल
4 Min Read
Share

मङ्सिर ४, काठमाडौँ | आइसिसीले सार्वजनिक गरेको क्रिकेट विश्वकप २०२३ को ‘टिम अफ दि टुर्नामेन्ट’ मा उपविजेता भारतका ६ खेलाडी परेका छन्।

यस्तै टिममा उपाधि विजेता अस्ट्रेलियाका दुई खेलाडी परेका छन्। दक्षिण अफ्रिका, श्रीलंका र न्युजिल्यान्डका एक एक खेलाडी टिममा छन्।

१. क्विन्टन डी कक (दक्षिण अफ्रिका) (विकेटकिपर)

दक्षिण अफ्रिकाका ओपनर डी कक समूह चरणमा उत्कृष्ट फर्ममा रहे। उनले मुम्बईको वानखेडे रंगशालामा बंगलादेशविरुद्ध १७४ रनको उत्कृष्ट इनिङसहित चार शतक बनाए। डी ककले प्रतियोगिताभर १०७.०२ को स्ट्राइक रेटमा कुल ५९४ रन बनाए। विश्वकपमा उनीभन्दा बढि भारतका रोहित शर्मा र विराट कोहलीले रन बनाए।

२. रोहित शर्मा (भारत) (कप्तान)

भारतका कप्तान तथा ओपनर रोहितले उत्कृष्ट ओपनिङ गर्न सफल भए। सर्वाधिक रन प्रहार गर्ने ब्याटरको सूचीमा विराट कोहलीपछि दोस्रो स्थानमा रहेका उनले ५९७ रन बनाए। उनको स्ट्राइक रेट १२५.९४ रह्यो। 

३. विराट कोहली (भारत)

विराट कोहलीले  विश्वकप २०२३ मा सर्वाधिक रन बनाए। उनले ७६५ रन बनाउँदै एकै विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाए। यसअघि सचिन तेन्दुलकरले २००३ मा ६७३ रन बनाएका थिए।  ११ इनिङमध्ये दुई पटक मात्र कोहलीले कम्तिमा अर्धशतक बनाउन सकेनन्। उनले प्रतियोगितामा तीन शतक प्रहार गर्दै एकदिवसीय खेलमा ५० शतकको विश्वकीर्तिमान बनाउँदै सचिनलाई पछि पारे। 

४. ड्यारल मिचेल (न्युजिल्याण्ड)

न्युजिल्यान्डलाई सेमिफाइनलसम्म पुर्‍याउन मिचेलले उत्कृष्ट खेले। उनले ९ खेलमा ५५२ रन बनाउँदा ६९ को औषत रह्यो भने स्ट्राइक रेट १११.०६ थियो। भारतविरुद्ध सेमिफाइनलमा पराजित भए पनि उनले १३४ रनको शतकीय पारी खेलेका थिए। 

५. केएल राहुल (भारत)

केएल राहुलले १० खेलमा ४५२ रन जोडे। जसका कारण समूह चरणमा भारतको मध्यक्रम राम्रो भएको थियो। राहुलले मुख्यतया मध्य ओभरमा प्रभावशाली ब्यटिङ गरे। बेङ्गलुरुमा नेदरल्यान्ड्सविरुद्ध १०२ रन  र समूह चरणमा अस्ट्रेलियाविरुद्ध नटआउट ९७ रन जोड्नु उनको उत्कृष्ट ब्याटिङ रह्यो।

६. ग्लेन म्याक्सवेल (अस्ट्रेलिया)

म्याक्सवेलले बल र ब्याट दुवैमा उत्कृष्ट खेले। नेदरल्यान्ड्सविरुद्ध उनको शतक (४० बलमा) पुरुष क्रिकेट विश्वकपको सबैभन्दा छिटो शतक थियो। अफगानिस्तानविरुद्ध उनको ब्याटिङ अझ असाधारण थियो। २९२ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको अस्ट्रेलिया ९१/७ को स्थितिमा थियो। त्यतिबेला उनले १२८ बलमा नटआउट २०१ रन जोडेर अस्ट्रेलियालाई जित दिलाए।

७. रविन्द्र जडेजा (भारत)

मध्य ओभरमा मुख्य विकेट लिएर भारतका स्पिन-बलिङ अलराउन्डर जडेजाले आफ्नो टोलीको लागि महत्त्वपूर्ण भूमिका खेले। उनले सातौं नम्बरमा  ब्याटिङ गर्दै पनि महत्त्वपूर्ण योगदान दिए। १६ विकेट लिएका उनले ५ इनिङमा ब्याटिङ गर्दा १२० रन बनाए।

८. जसप्रित बुमराह (भारत)

बुमराहले भारतलाई समूह चरणमा अपराजित राख्न उत्कृष्ट बलिङ गरे। विपक्षी ब्याटरलाई सधैं खतरा बनेका बुमराहले प्रतियोगितामा २० विकेट लिए। उनको इकोनोमी ४.०६ रह्यो, जुन मुख्य बलरको उत्कृष्ट हो। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चौथो स्थानमा रहे।

९. दिलशान मदुशंका (श्रीलंका)

श्रीलंकाका बायाँ हाते तीव्र गितका खेलाडी दिलशान मदुशंकाले प्रतियोगिताभर २१ विकेट लिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीको तेस्रो स्थानमा रहे। भारत विरुद्ध ५ विकेट लिनुको उनको उत्कृष्ट प्रदर्शन रह्यो।  

१०. एडम जाम्पा (अस्ट्रेलिया)

अस्ट्रेलियाका प्रमुख विकेट लिने बलर बनेका एडम जाम्पाले एउटै क्रिकेट विश्वकपमा स्पिनरद्वारा सर्वाधिक विकेट लिने मुथैया मुरलीधरनको कीर्तिमानसँग बराबरी गरे। उनले २३ विकेट लिन सफल भए। उनले नेदरल्याण्ड्सविरुद्ध ४ विकेट लिँदा ८ रन मात्र खर्चिए। जससँगै उनले लिग चरणमा लगातार तीन खेलमा चार विकेट लिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा भारतका मोहमद शामीपछि दोस्रो स्थानमा रहे। 

११. मोहमद शामी (भारत)

शामी प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहे। उनले प्रतियोगिताका ७ खेलमा २४ विकेट लिए। यद्यपी उनले सुरुवाती खेलमा भारतीय टोलीमा स्थान पाएनन्। उनले न्युजिल्यान्डविरूद्धको सेमिफाइनलमा ७ विकेट लिन सफल भए।

१२. गेराल्ड कोएट्जी (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकाका लागि एनरिच नोर्कियाको अनुपस्थिति युवा खेलाडी गेराल्डले पूरा गरे। उनले आठ खेलमा २० विकेट लिए। २३ वर्षीय गेराल्डले १९.८० को औसत र ६.२३ को इकोनोमीमा बलिङ गरे।

Share This Article
Facebook Email Copy Link Print
Previous Article टिकटकविरुद्धका रिट हेर्न नभ्याइने सूचीमा
Next Article बिरालो मार्न भनेर खुकुरी लिएर निस्केका हरि मृत भेटिए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

खेलकुद

विश्वकप लिग–टू : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

2 years ago
खेलकुद

क्रिकेट विश्वकप लिग-२ : युएईविरुद्ध रोहितको अर्धशतक

57 years ago
काठमाडौँ - KTMखेलकुद

ओमानमाथि नेपालको ऐतिहासिक जित

57 years ago
खेलकुद

आयरल्यान्ड ‘ए’ लाई नेपालले दियो १९९ रनको लक्ष्य

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?