२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अष्ट्रेलियासँगको हारपछि मोदीलाई धन्यवाद दिदै शमीले भने, ‘हामी फर्कने छौँ ’

२०८०, ४ मंसिर सोमबार ११:३३

मङ्सिर ४, काठमाडौँ |  विश्वकपमा भारतका लागि सर्वाधिक विकेट लिने खेलाडी मोहम्मद शमीले भारतीय टोलीले कम्ब्याक गर्ने घोषणा गरेका छन् । विश्वकपको फाइनलमा अष्ट्रेलियासँगको लज्जास्पद हारपछि आफ्नो पहिलो प्रतिक्रियामा शमीले भने, ‘हामी फर्कने छौँ ।’

मोहम्मद शमीले सोसल प्लेटफर्म एक्स (ट्विटर) मा तस्बिर पोस्ट गरेका छन् । जसमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अँगालो हालेको देखिएको छ । तस्विरमा प्रधानमन्त्री मोदीले उनीहरुलाई हौसला दिएको देखिन्छ । शमीले भारतीय टोलीको ड्रेसिङ रुममा आएकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका छन् ।

शमीले लेखेका छन्, ‘दुर्भाग्यवश हिजो हाम्रो दिन थिएन। म प्रतियोगितामा हाम्रो टोली र मलाई समर्थन गर्ने सबै भारतीयहरूलाई धन्यवाद दिन चाहन्छु । प्रधानमन्त्रीप्रति आभारी छु कि उहाँले विशेषगरी ड्रेसिङ रुममा आएर हामीलाई हौसला दिनुभयो ।’ शमी विश्वकपको सबैभन्दा सफल बलर बनेका थिए । उनले २४ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी