2026-09-20 11:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सुदुरपश्चिमले हरायो राष्ट्रिय टोलीका समावेश पुलिस क्लबलाई

मङ्सिर १२, काठमाडौँ | पोखरामा जारी केपी ओली कप टि- २० क्रिकेट प्रतियोगिताको राष्ट्रिय टोलीका समावेश नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम प्रदेशले पराजित गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८ ओभर ४ बलमा पूरा गर्‍यो । सुदुरपश्चिमका किरण थगुन्नाले सर्वाधिक ५१ रन बनाए । कुनै समय ४६ रनमा ५ विकेट गुमाएको सुदुरपश्चिमका किरण थगुन्नाले र नरेन शाउदले उत्कृष्ट साझेदारी गरे ।

थगुन्ना राउदले ९३ रनको उत्कृष्ट साझेदारी गरे । कप्तान राजु रिजालले १९ र बसन्त कार्कीले १५ रनको योगदान दिए । बलिङतर्फ पुलिसका रशिद खानले ३ विकेट, सुनिल धमला र सागर ढकालले १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पुलिसले ओपनर कुशल भुर्तेलको उत्कृष्ट अर्धसतकको मद्दतले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । भुर्तेलले ५१ बलमा ६७ रन बनाएर आउट भएका थिए ।

सुनील धमालाले ४२, अर्जुन साउदले २० र कप्तान आरिफ शेखले २ रन जोडे । दीलिप नाथ ४ र करण केसीले ७ रन जोड्दै अविजित रहे । बलिङतर्फ सुदुरपश्चिमका विकाश आग्रीले सर्वाधिक २ विकेट लिए । वसन्त खत्री र भोजराज भट्टले १/१ विकेट झारे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो