2026-09-20 09:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू–१९ एसिया कप: अफगानिस्तानविरुद्ध नेपाललाई चौथो सफलता

मङ्सिर २४, काठमाडौं | एसिसी यू-१९ एसिया कप क्रीकेटमा अफगानिस्तानविरुद्ध नेपालले चौथो सफलता पाएको छ । नेपालका लागि दीपेश कँडेलले चौथो सफलता दिलाएका हुन् ।

कँडेलले २८औं ओभरको अन्तिम बलमा रहिमुल्लाह जुर्मतीलाई ३५ रनमा सुवास भण्डारीको हातबाट क्याच आउट गराएका हुन् । रहिमुल्लाह र जमशिद जद्रानले अफगानिस्तानका लागि १३४ बलमा ८४ रनको साझेदारी गरे । जमशिद ४७ रन बनाएर क्रिजमा छन् ।

हेमन्त धामीले सातौं ओभरको दोस्रो बलमा खालिद तानिवाललाई १० र तेस्रो बलमा अक्रम मोहम्मदजाईलाई शून्य रनमा आउट गरेका थिए । नेपालका लागि गुल्सन झाले पहिलो सफलता दिलाएका थिए । गुल्सनले अफगानिस्तानका वफिउल्लाह तराखिललाई १५ रनमा आउट गराएका हुन् ।

अफगानिस्तानले २८ ओभर ४ बलको खेल सकिँदा ४ विकेट गुमाउँदै ११८ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो