2026-07-28 11:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू-१९ विश्वकप: नेपालले लियो भारतको तेस्रो विकेट

माघ १९, काठमाडौँ | विश्वकप यू–१९ अन्तर्गत भारत विरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ। नेपालले तेस्रो विकेटको रुपमा  भारतका शिर्षक्रमका ब्याटर  प्रयुश्न मोलियालाई रन आउट गराएको हो। नेपालले अरशिन कुलकर्नीलाई बोल्ड आउट गरेको हो।

नेपालका आकाश चन्दले उनलाई बोल्ड गरे।  नेपालका  लागि गुलशन झाले पहिलो विकेट लिएका थिए। उनले भारतीय ओपनर आदर्श सिंहलाई क्याचआउट गराएका थिए। 

भारतले अहिले  १४ ओभरको समाप्तिमा भारत ६२  रन बनाएर खेलिरहेको छ। यू–१९ को सुपर सिक्समा पुगेको नेपाल आफ्नो अन्तिम खेल खेल्दैछ। समूह चरणमा एउटा मात्रै खेल जितेको नेपाल अंकविहीन छ। सुपर सिक्समा पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो। भारत भने ६ अंक सहित शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु