2026-09-20 05:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कुवेतविरुद्ध नेपाल फिल्डिङमा, कविताले लिइन् पहिलो विकेट

फागुन २, काठमाडौँ | मलेसियामा जारी एसिसी महिला प्रिमियर कप टी–२० आई प्रतियोगिताको क्वाटरफाइनल कुवेतविरुद्ध नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ । नेपाल र कुवेतबीचको खेल बिहान ११ः१५ देखि मलेसियाको बांगीमा भइरहेको हो । 

खेलमा नेपाललाई पहिलो सफलता कवित कुँवरले दिलाएकी छन् । उनले २.१ ओभरमा जिफा जिलानीलाई २ रनमा क्याच गराइन् ।     

जारी प्रतियोगितामा नेपाल अपराजित छ । समूह ‘डी’ विजेता नेपालले ग्रुप स्टेजमा हङकङ र भुटानलाई ८/८ विकेट तथा माल्दिभ्सलाई २ सय १४ रनले हराएको थियो । नेपाल क्वाटरफाइनलमा कुवेतविरुद्ध पनि सहज जित निकाल्न चाहन्छ ।   

हालसम्म नेपाल र कुवेतले चार टी–२० आईमा एकअर्काको सामना गरेका छन् । जसमा नेपाल अपराजित छ । यी दुई टिमले पछिल्लोपटक गत वर्ष खेलेका थिए । २३ अगस्टमा भएको सो खेलमा नेपालले कुवेतलाई ३४ रनले हरायो । 

जारी प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । फाइनल पुग्ने दुई टोलीले एसिसी महिला एसिया कपमा छनोट हुनेछन् । त्यस्तै, सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कपमा छनोट हुनेछन् ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो