२४ मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नामिबियाविरुद्ध नेपाललाई चौथो सफलता, एकै ओभरमा सोमपालले लिए २ विकेट

३ फाल्गुन २०८०, बिहीबार ०८:४१

फागुन ३, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।

नेपाललाई एकि ओभरमा तेस्रो र चौंथो  सफलता सोमपाल कामीले दिलाएका हुन् ।

२१ औं ओभरको तेस्रो बरमा सोमपालले गुहार्ग इरास्मसलाई पवन सर्राफको हातबाट क्याच गराए । सोही ओभरको अन्तिम बलमा जान फ्रेलिन्क सोमपालको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट भए ।

नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबिया २१ ओभरमा ४ विकेट गुमाएर ८२ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीरगञ्जमा रवि लामिछानेको स्वास्थ्य परीक्षण सस्तोमा आइफोन बेच्ने भन्दै ठगी गर्ने तिन जना पक्राउ जेलभित्र पनि पुरानै पेसामा फर्किए ‘भाइरल झाँक्री’ प्रकाश भुजेल ‘पुष्पा–२’को चार दिनको कलेक्सन कति ? लमजुङमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु एनपिएलको प्लेअफ : शीर्ष स्थानको जनकपुरलाई सहज, लुम्बिनीलाई अन्य टिमको भर दुर्गा प्रसाईंसँग सीआईबीले लियो बयान अस्थिरता मच्चाउनेले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए : ओली बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर रवि लामिछानेमाथि सरकारले गरिरहेको अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु : प्रचण्ड नुवाकोटमा २ छोरासहित युवतीको मृत्यु: परपुरुषसँग लागेको भन्दै श्रीमानले गर्थे कुटपिट व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन हुँदै आएको छ : प्रधानमन्त्री ओली काठमाडौँका छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला प्यालेष्टिनीहरुमाथि भइरहेको जनसंहारविरुद्धको अभियानमा प्रचण्ड-बाबुरामलगायतको हस्ताक्षर भैरहवामा खराब मौसमका कारण जजिरा, फ्लाइ दुबइ र थाई एयरको उडान स्थगित बनेपाबाट ५ सय ५८ ग्राम सुनसहित तीनजना पक्राउ विकास निर्माणका अधुरा कामलाई गति दिइन्छ : प्रधानमन्त्री ओली रवि लामिछाने काठमाडौँ विमानस्थलमा, अब सिमरा हुदैँ वीरगन्ज लगिने इन्स्टाग्राममा भेटिएकी प्रेमिकालाई बिहे गर्न १५० जन्तीसहित पुग्दा बेहुली नै नआएपछि… कांग्रेसको निर्णय : बीआरआईबारे पुरानै अडान, गण्डकी प्रदेशसभामा थापाको नाम !