2026-07-28 12:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टेस्ट क्रिकेटमा आर आश्विनको ५०० विकेट पुरा

फागुन ४, काठमाडौँ | भारतका बलर आर आश्विनले टेस्ट क्रिकेटमा ५०० विकेट पुरा गरेका छन् । जारी इङल्याण्डविरुद्धको तेस्रो टेस्टमा एक विकेट लिएसँगै आश्विनले आफ्नो टेस्ट क्यारियरमा ५०० विकेट पुरा गरेका हुन् ।

आश्विन टेस्ट क्रिकेटमा ५०० विकेट लिने भारतका दोस्रो बलर हुन् । यसअघि अनिल कुम्बलेले आफ्नो टेस्ट क्यारियरमा ६१९ विकेट लिएका थिए ।

त्यस्तै आश्विन टेस्ट क्रिकेटमा ५०० विकेट लिने विश्वका नवौं खेलाडी बनेका छन् । आश्विनले ९८ टेस्टमा आफ्नो ५०० विकेट पुरा गरेका छन् । 

यसअघि अस्ट्रेलियाका नाथन लियोन (५१७),  वेस्ट इन्डिजका कर्टनी वाल्श (५१९), अस्ट्रेलियाका ग्लेन म्याकग्राथ (५६३), इङल्याण्डका स्टुअर्ट ब्रोड (६०४), भारतका अनिल कुम्बले (६१९), इङल्याण्डका जेम्स एण्डरसन (६९६), अस्ट्रेलियाका शेन वार्न (७०८) र श्रीलंकाका मुथैया मुरलीधरण (८००) ले टेस्ट क्रिकेटमा ५०० भन्दा बढी विकेट लिएका छन् ।       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल