2026-09-20 09:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल ‘ए’ लाई तेस्रो सफलता, सागर ढकालले लिए विकेट

चैत १७, काठमाडौँ | आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले तेस्रो सफलता हात पारेको छ । सागर ढकालले नेपाललाई विकेट दिलाएका हुन् । सागर ढकालको बलमा आयरल्याण्डका स्टीफन डोहेनी बोल्ड भएका हुन् | उनि ठूलो सट खेल्ने धुनमा मिस र अफ स्टम्पमा बल लगेर आउट भए। नेपालका तीनै विकेट सागर ढकालले दिलाएका छन् |

आयरल्याण्डका रस आदिर लङअनमा रहेका फिल्डर पवन सरार्फको हातबाट सहज क्याच आउट भएका हुन् |यस आघि पहिलो बिकट पनि सागर ढकालले दिलाएका हुन् ।

जेम्स म्याकोलम २६ रन बनाएर क्याच आउट भए । उनले १३ बलमा ३ चौका र २ छक्का हिर्काए ।

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ८ ओभरमा ३ विकेटको क्षतिमा ६५ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो