2026-10-31 08:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जब एमबाप्पेले ‘प्रतिद्वन्द्वी’ रोनाल्डोको परिवार भेटे

असार २४, काठमाडौँ । फूटबलमा मैदानभित्रका मात्र नभएर बाहिरका गतिविधिको पनि उत्तिकै चर्चा हुने गरेको छ । फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोका परिवारलाई भेटेको विषयले अहिले चर्चा पाइरहेको छ ।

नेपाली समयअनुसार शुक्रवार मध्यराति जर्मनीको हमबर्गमा फ्रान्स र पोर्चुगल युरोकपको क्वार्टरफाइनलमा आमनेसामने भएका थिए । निर्धारित र अतिरिक्त गरी १२० मिनेटसम्म गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ एमबाप्पेको कप्तानीमा रहेको फ्रान्सले रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलमाथि बाजी मार्यो । 

यस्तोमा केहीछिनअघिको प्रतिद्वन्द्वीता बिर्सिएर एमबाप्पे रोनाल्डोका परिवार भेट्न गए । उनले रोनाल्डीकी आमा, दिदीबहिनीलगायत परिवारका सदस्यसँग तस्वीर खिचाए । सो तस्वीर अहिले सामाजिक सञ्जालमा छाइरहेको छ । तस्वीरमा सबै खुसी देखिएका छन् । 

एमबाप्पे तिनै खेलाडी हुन्, जो रोनाल्डोलाई आदर्श मान्छन् । आफू बच्चा हुँदै एमबाप्पेले रोनाल्डोलाई भेटेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ