पढ्न करिब 1 मिनेट लाग्छ

साउन २, काठमाडौँ । इन्टर मियामीका कप्तान लिओनल मेस्सीले अमेरिकी ब्यवसायिक लिग फुटबल प्रतियोगिता मेजर लिग सकर (एमएलएस) को आउँदो दुई खेल गुमाउने भएका छन् ।

कोपा अमेरिकाको फाइनल खेलमा घुँडामा चोट लागेपछि उनले एमएलएसको दुई खेल गुमाउने भएका हुन् । मियामीले बुधबार टोरन्टो एफसीविरुद्ध र शनिबार सिकागो फायरविरुद्ध खेल्ने तालिका छ ।

२३ खेलबाट १४ जित र पाँच बराबरीका साथ मियामी एमएलएस र इस्टर्न कन्फरेन्समा ४७ अंकका साथ दोस्रो स्थानमा छ ।