2026-09-19 11:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतीय टी-२० क्रिकेट टिमको कप्तान बने सूर्यकुमार, हार्दिकको उपकप्तानको जिम्मेवारी पनि खोसियो

साउन ४, काठमाडौँ । भारतको टी-२० क्रिकेट टिमको कप्तानीको जिम्मेवारी सूर्यकुमार यादवले पाएका छन्। उनले आगामी श्रीलंका भ्रमणबाट राष्ट्रिय टीमको नेतृत्व गर्नेछन्।

रोहित शर्माले टी-२० अन्तर्राष्ट्रियबाट सन्न्यास लिएपछि कप्तानी खाली भएको थियो। नवनियुक्त मुख्य प्रशिक्षक आएसँगै टिममा पनि परिवर्तन आएको हो।

हालै अमेरिका र वेस्ट इन्डिजमा भारतले टी-२० विश्वकपको उपाधि जित्दा पाण्ड्या उपकप्तान थिए। तर, उनलाई अब भने उपकप्तानबाट समेत बर्खास्त गरिएको छ।

पाण्ड्याको स्थानमा शुममन गिल उपकप्तान बनेका छन्। हालै भारतले जिम्बाबेविरुद्ध खेलेको टि-२० सिरिजमा गिलले कप्तानी गरेका थिए।

पाण्ड्यालाई उपकप्तानबाट हटाइए पनि टी-२० टिममा भने समावेश गरिएको छ। उनी एक अलराउन्डरको भूमिकामा रहनेछन्। उनले टि-२० विश्वकपमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो