2026-07-27 09:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

घाइते भएपछि भारतकी श्रेयाङ्का पाटिल महिला एसिया कपबाट बाहिर

साउन ६, काठमाडौं ।  देब्रे हातमा चोट लागेपछि भारतकी श्रेयाङ्का पाटिल महिला एसिया कपबाट बाहिर भएकी छन् । शनिबार एसियन क्रिकेट काउन्सिलले जारी गरेको विज्ञप्तिमा २१ वर्षीया अफ स्पिनरको दोस्रो हातको चौथो औँलामा चोट लागेको जानकारी दिइएको हो ।

श्रेयाङ्का शुक्रबार पाकिस्तानविरुद्धको खेलमा सहभागी भएकी थिइन् । उनले ३‍.२ ओभर बलिङ गर्दै १४ रन खर्चेर २ विकेट लिएकी थिइन् । भारतले १४.२ ओभरमा पाकिस्तानले प्रस्तुत गरेको लक्ष्य पछ्याउँदा उनले ब्याटिङ भने गर्नुपरेको थिएन । 

उनको स्थानमा २६ वर्षीया बायाँ हाते स्पिनर तनुजा कँवरलाई टोलीमा समावेश गरिएको छ । उनले भारतका लागि हालसम्म एक खेल पनि खेलेकी छैनन् । उनी वुमन्स प्रिमियर लिगमा गुजरात जायन्ट्स र घरेलु लिगमा रेलवेज्का लागि खेल्छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली