महेन्द्र केसी पर्वत, । नमुना स्टुडेण्ट वेलफेयर क्लवद्धारा आयोजना गरिएको पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को उपाधी रंगिला ग्रुप पोखराले हात पारेको छ । शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा भएको खेलको अन्तिम प्रतिस्पर्दामा के.सी.सी.ए. लाई पराजित गर्दै रंगिला ग्रु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत, । नमुना स्टुडेण्ट वेलफेयर क्लवद्धारा आयोजना गरिएको पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को उपाधी रंगिला ग्रुप पोखराले हात पारेको छ । शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा भएको खेलको अन्तिम प्रतिस्पर्दामा के.सी.सी.ए. लाई पराजित गर्दै रंगिला ग्रु"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पश्चिमाञ्चल स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि रंगिला ग्रुपलाई

१३ कार्तिक २०७३, शनिबार १४:०५

महेन्द्र केसी पर्वत, । नमुना स्टुडेण्ट वेलफेयर क्लवद्धारा आयोजना गरिएको पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को उपाधी रंगिला ग्रुप पोखराले हात पारेको छ । शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा भएको खेलको अन्तिम प्रतिस्पर्दामा के.सी.सी.ए. लाई पराजित गर्दै रंगिला ग्रुपले उपाधी जितेको हो ।
टस जितेर व्याटिङ रोजेको रंगिला ग्रुपले ९ विकेटको क्षतीमा १ सय १० रन बनायो । पिसी र  अमृतले ओपनीङ गरेता पनि अमृत भने मैदानमा धेरै बेर टिक्न सकेनन् उनले २ छक्का र २ चौका र एक साझेदार रन बनाउँदै २१ रनमा आउट भए भने पिसीले १ छक्का र २ चौक्का प्रहार गरेर २३ रन बनाए भने अमृतले १० रनको योगदान गरे । यता केसिसीआरले ९ विकेटको क्षतीमा ३८ रन बनाएर अल आउट भयो ।  राजु केसी र विवस क्षेत्रीले ओपनिङ गरेता पनि राजु चार ओभरमा ४ रन बनाए  भने विवस पहिलो ओभरमानै अल आउट भए । शुरुवातीमानै खराब प्रदर्शन गरेको केसिसीआरलाई पराजित गर्नको लागि रंगीला ग्रुपलाई पनि सहजता भयो ।
पर्वतमा हालसम्मकै सबै भन्दा ठुलो धनराशीको रहेको क्रिकेट प्रतियोगितामा १६ टिमले भाग लिएका थिए । प्रथम भएको रंगिला ग्रुप पोखराले नगद रु. २६, ६६६ रुपैया ट्रफी मेडल र सम्मान पत्र सहित सम्मानित भएको थियो भने दोस्रो स्थानमा रहेको के.सी.सी.ए. पनि नगद रु. १३,३३३ रुपैया सहित ट्रफी मेडल र सम्मान पत्र पाएको थियो ।  भने प्रतियोगितामा म्यान अफ द सिरीज भने के.सी.सी.ए.का खेलाडी अनिल थापाले पाए । । उनलाई नगद प्रमाणले सम्मान गरिएको थियो । पश्चिमाञ्चल स्तरिय क्रिकेट प्रतियोगिताको पुरस्कार बितरण समारोह तथा समापन समारोहमा जिल्ला शिक्षा अधिकारी कुशुमराज उपाध्यायले बिद्यार्थीहरुमा बिकास भएको शिक्षा सँगै खेलकुदको दृष्टीकोणले आफुलाई निकै खुसी दिलाएको बताएका थिए ।

उपाध्यायले खेलकुदले मानिसको अतिरित्त क्षेमता बिकास गर्ने भएकोले शिक्षालाई खेललाई सँग सगै अगाडी बढाएकोमा बिद्याथीहरुलाई धन्यावाद समेत दिएका थिए । नमुना स्टुडेण्ट वेलफेयर क्लवका अध्यक्ष अर्पण केसीको अध्यक्षतामा भएको समापन कार्यक्रममा नमुना आवासिय उच्च माबिका प्रिन्सीपल ईन्द्रमान खत्री, लगायतले मन्तब्य दिएका थिए भने कार्यक्रममा स्वागत क्लवकी सदस्य सरिता अधिकारीले गरेकी थिईन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता