२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला टी-२० अलराउन्डरको विश्व वरियतामा सीताको ५ स्थान सुधार

१६ श्रावण २०८१, बुधबार ०७:३३

साउन १६, काठमाडौँ ।  महिला टी-२० अलराउन्डरको विश्व वरियतामा नेपालकी सीता रानामगरले ५ स्थान सुधार गरेकी छिन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को पछिल्लो वरियताक्रममा सिता ५३ औँ स्थानमा रहेकी छिन्।


यस्तै रुबिना क्षेत्री एक स्थान खस्किएर ४९ औँ स्थानमा छिन्। राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्माले एक स्थान सुधार गरेर ६६ औँ नम्बरमा पुगेकी छिन्। अन्य नेपाली अलराउन्डर शीर्ष सयभित्र छैनन्।

यस्तै ब्याटिङ र बलिङको वरियतामा पनि कुनै पनि नेपाली खेलाडी शीर्ष सय भित्र परेका छैनन्।

नेपालले हालै एसिया कपमा प्रतिस्पर्धा गर्दै यूएईलाई हराएको थियो भने पाकिस्तान र भारतसँग हार बेहोरेको थियो।साउन १६, काठमाडौँ ।  महिला टी-२० अलराउन्डरको विश्व वरियतामा नेपालकी सीता रानामगरले ५ स्थान सुधार गरेकी छिन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को पछिल्लो वरियताक्रममा सिता ५३ औँ स्थानमा रहेकी छिन्।

यस्तै रुबिना क्षेत्री एक स्थान खस्किएर ४९ औँ स्थानमा छिन्। राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्माले एक स्थान सुधार गरेर ६६ औँ नम्बरमा पुगेकी छिन्। अन्य नेपाली अलराउन्डर शीर्ष सयभित्र छैनन्।

यस्तै ब्याटिङ र बलिङको वरियतामा पनि कुनै पनि नेपाली खेलाडी शीर्ष सय भित्र परेका छैनन्।

नेपालले हालै एसिया कपमा प्रतिस्पर्धा गर्दै यूएईलाई हराएको थियो भने पाकिस्तान र भारतसँग हार बेहोरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ