Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 28, 2024 खेलकुद

साफ यू-२० च्याम्पियनसिप: पहिलो हाफमा नेपालमाथि बंगलादेशको अग्रता

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १२, काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा फ्री-किकबाट गोल गर्दै १-० को अग्रता लिएको हो ।