पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १२, काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्द बंगलादेशले दोहोरो अग्रता लिएको छ ।

सादोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको ५५औं मिनेटमा बंगलादेशले दोस्रो अग्रता लिएको हो । यसअघि पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले फ्री किक मार्फत गोल गर्दै पहिलो अग्रता लिएको हो ।