Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 4, 2024 खेलकुद

नेपाल र श्रीलंका डेभलभमेन्ट-११ बीचको दोस्रो खेल पनि रद्द

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १९, काठमाडौँ | नेपाल र श्रीलंका डेभलभमेन्ट–११ बीचको दोस्रो एकदिवसीय अभ्यास खेल पनि रद्द भएको छ ।

यी दुई टिमबीचको खेल आज बिहान सवा १० बजेका लागि तय गरिएको थियो । तर, भारी वर्षाका कारण टससमेत हुन नपाइ खेल रद्द भयो ।

पहिलो एकदिवसीय खेल पनि वर्षाका कारण रद्द भएको थियो । अब नेपालले श्रीलंका डेभलभमेन्ट–११ सँग अन्तिम तथा तेस्रो एकदिवसीय अभ्यास खेल शुक्रबार खेल्ने तालिका छ ।

नेपाली टिम क्यानडामा हुने विश्वकप लिग–२ को सिरिजअघि श्रीलंकामा अभ्यास गरिरहेको हो ।