१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेसन्स लिग : बेल्जियमलाई पराजित गर्दै फ्रान्सको पहिलो जित

२५ भाद्र २०८१, मंगलवार ०३:३३

भदौ २५, काठमाडौँ | युइएफए नेसन्स लिग फुटबलमा फ्रान्सले बेल्जियमलाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ | गए रति भएको खेलमा फ्रान्सले बेल्जियमलाई २-0 गोलले हराएको हो | फ्रान्सका लागि रान्डाला कोलो मुआनी र ओस्मान डेम्बेलेले १-१ गोला गरेका थिए |

घरेलु मैदानमा खेलको २९ औ मिनेटमा रान्डाला कोलो मुआनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएको थियो | पहिलो हाफमा १ गोल गरको फ्रान्सले दोस्रो  हाफको ५७ औ मिनेटमा डेम्बेलेले गोल गर्दै थप १ गोल गरेका थिए | त्यसपछि कुनै गोला नभएपछि फ्र्न्सले २-0 गोलले जित निकालेको हो |

यस अघि फ्रान्सले आफ्नो पहिलो खेल इटालीसंग हरेको थियो भने बेल्जियमले पहिलो खेल इजराइललाई पराजित गरेको थियो | यो जित सँगै फ्रान्सले ३ अङ्क जोडेको छ | भने हारका बाबजुद पनि बेल्जियमको ३ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का