2026-06-23 08:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेसन्स लिग : बेल्जियमलाई पराजित गर्दै फ्रान्सको पहिलो जित

भदौ २५, काठमाडौँ | युइएफए नेसन्स लिग फुटबलमा फ्रान्सले बेल्जियमलाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ | गए रति भएको खेलमा फ्रान्सले बेल्जियमलाई २-0 गोलले हराएको हो | फ्रान्सका लागि रान्डाला कोलो मुआनी र ओस्मान डेम्बेलेले १-१ गोला गरेका थिए |

घरेलु मैदानमा खेलको २९ औ मिनेटमा रान्डाला कोलो मुआनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएको थियो | पहिलो हाफमा १ गोल गरको फ्रान्सले दोस्रो  हाफको ५७ औ मिनेटमा डेम्बेलेले गोल गर्दै थप १ गोल गरेका थिए | त्यसपछि कुनै गोला नभएपछि फ्र्न्सले २-0 गोलले जित निकालेको हो |

यस अघि फ्रान्सले आफ्नो पहिलो खेल इटालीसंग हरेको थियो भने बेल्जियमले पहिलो खेल इजराइललाई पराजित गरेको थियो | यो जित सँगै फ्रान्सले ३ अङ्क जोडेको छ | भने हारका बाबजुद पनि बेल्जियमको ३ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत