२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप लिग-२: सन्दीपको अमेरिकी भिसाबारे क्यान सचिव खड्का के भने ?

२०८१, २५ भाद्र मंगलवार ०७:५३

भदौ २५, काठमाडौँ | नेपाली क्रिकेट संघ (क्यान)ले क्यानडा र अमेरिकामा हुने आईसीसी क्रिकेट  विश्वकप लिग-२ का लागि क्यानडा  टूरमा जाने नेपाली टोलीको मंगलबार बिदाइ गरेको छ ।

भविष्यमा एकदिवसीय मान्यता कायम राख्न पनि नेपालका लागि लिग-२ क्रिकेट निकै महत्वपूर्ण छ | नेपालले क्यानडामा खेलेर अमेरिका जाने कार्यक्रम रहेको छ | तर, नेपाली टोलीका लेग- स्पिनर सन्दिप लामिछानेको अमेरिकाको भिसा भने अझै आएको छैन | 

क्यानका सचिव पारस खड्काका अनुसार क्यानडामा लिग टूको सिरिज खेलेपछि नेपाली टोली अमेरिका जाने छ । नेपाली टोलीमा सन्दीप लामिछाने पनि संलग्न छन् । केही महिना पहिला अमेरिकाले भिसा नदिँदा सन्दीपले टी–२० विश्वकपका केही खेल गुमाएका थिए ।

आज राष्ट्रिय क्रिकेट टोलीको बिदाइ कार्यक्रममा सचिव खड्काले सन्दीपको भिसाबारे उठेका प्रश्नको जवाफ दिँदै ‘प्रक्रिया सकारात्मक रुपमा अघि बढेको’ बताए ।

सचिव खड्काले भने‘टोली क्यानडाबाट अमेरिका जानु पर्ने भएकोले आवश्यक परेका सबै प्रक्रिया हामीले पूरा गरेका छौँ । यसबारे हामी चाँडै नै घोषणा गर्ने छौँ |,’‘पोजेटिभ ग्रिन सिग्नल सबै तिरबाट आइसकेको छ। मुद्दा पनि बन्द भइसकेकोले नयाँ सोच विचारको साथ अघि बढ्नु पर्छ भनेर त्यहीँ हिसाबले अगाडि बढिरहेका छौँ,।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन