2026-10-31 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप लिग-२: सन्दीपको अमेरिकी भिसाबारे क्यान सचिव खड्का के भने ?

भदौ २५, काठमाडौँ | नेपाली क्रिकेट संघ (क्यान)ले क्यानडा र अमेरिकामा हुने आईसीसी क्रिकेट  विश्वकप लिग-२ का लागि क्यानडा  टूरमा जाने नेपाली टोलीको मंगलबार बिदाइ गरेको छ ।

भविष्यमा एकदिवसीय मान्यता कायम राख्न पनि नेपालका लागि लिग-२ क्रिकेट निकै महत्वपूर्ण छ | नेपालले क्यानडामा खेलेर अमेरिका जाने कार्यक्रम रहेको छ | तर, नेपाली टोलीका लेग- स्पिनर सन्दिप लामिछानेको अमेरिकाको भिसा भने अझै आएको छैन | 

क्यानका सचिव पारस खड्काका अनुसार क्यानडामा लिग टूको सिरिज खेलेपछि नेपाली टोली अमेरिका जाने छ । नेपाली टोलीमा सन्दीप लामिछाने पनि संलग्न छन् । केही महिना पहिला अमेरिकाले भिसा नदिँदा सन्दीपले टी–२० विश्वकपका केही खेल गुमाएका थिए ।

आज राष्ट्रिय क्रिकेट टोलीको बिदाइ कार्यक्रममा सचिव खड्काले सन्दीपको भिसाबारे उठेका प्रश्नको जवाफ दिँदै ‘प्रक्रिया सकारात्मक रुपमा अघि बढेको’ बताए ।

सचिव खड्काले भने‘टोली क्यानडाबाट अमेरिका जानु पर्ने भएकोले आवश्यक परेका सबै प्रक्रिया हामीले पूरा गरेका छौँ । यसबारे हामी चाँडै नै घोषणा गर्ने छौँ |,’‘पोजेटिभ ग्रिन सिग्नल सबै तिरबाट आइसकेको छ। मुद्दा पनि बन्द भइसकेकोले नयाँ सोच विचारको साथ अघि बढ्नु पर्छ भनेर त्यहीँ हिसाबले अगाडि बढिरहेका छौँ,।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ