२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

काभा यु-२० पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

२०८१, २७ भाद्र बिहीबार ०८:०३

भदौ २७, काठमाडौँ । काभा यु-२० पुरुष भलिबल च्याम्पियनसिप-२०२४  का लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । 

बिहीबार नेपाल भलिबल संघले १२ सदस्यीय नेपाली भलिबल टिमको घोषणा गरेको हो । टिममा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली र विश्वास अधिकारी परेका छन् । यस्तै, सागर रसौली, अशोक राना,जितबहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र  दिपेश कुँवर टिममा परेका छन् । 

बन्द प्रशिक्षणमा सहभागीमध्येबाट भलिबल संघले १२ सदस्यीय टिम छनोट गरेको हो । काभा यु-२० पुरुष भलिबल च्याम्पियनसिप  ४ देखि १२ अक्टोबरसम्म  श्रीलंकाको कोलोम्बोमा हुनेछ । नेपालको यु-२० पुरुष भलिबल टिमले पहिलोपटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन