२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रदेश नम्बर–७ स्तरीय भलिबल डोटीमा शुरु

२०७३, ७ मंसिर मंगलवार ०६:३७

मङ्सिर ७, डोटी । प्रदेश नम्बर–७ स्तरीय भलिबल प्रतियोगिता सोमबार देखि डोटीमा शुरु भएको छ । 

‘५औँ भागेश्वर ग्रुप कपल्लेकी भलिबल शिल्ड–२०७३’ सुदूरपश्चिमको हालसम्मकै ठुलो पुरस्कार राशि रहेको प्रतियोगिताको डोटीका प्रमूख जिल्ला अधिकारी केशबप्रससाद आचार्यले उद्घाटन गरे । कपल्लेकी यूबा समाजको आयोजनामा शुरु एको प्रतियोगिता कपल्लेकी गाविस स्थित केदारेश्वर उच्च माध्यामिक बिद्यालयको खेलमैदानमा शुरु भएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले भलिबलमा सुदूरपश्चिमको हालसम्मकै ठुलो पुरस्कार एक लाख ५१ हजार र शिल्ड जित्नेछ, भने दोस्रोले ५१ हजार नगद र ट्रफि जित्ने छ । यस्तै प्रतियोगिता उत्कृष्ठ ४ जना खेलाडीलाई चारवटा बिधामा ५/५ हजारका दरले पुरस्कृत गरिने ब्यबस्था गरिएको छ ।

कपल्लेकी यूबा समाजले यो प्रतियोगिता ५ बर्षदेखी निरन्तर गर्दै आएको छ । गतबर्ष प्रतियोगिताको चौथो संस्करणमा एक लाख प्रथम पुरस्कार दिईएको थियो । डोटी जिल्ला स्तरीय प्रतियोगिता आयोजना हुदा गतबर्षको बिजेता दिपायल सिलगढी नगरपालिका बनेको थियो ।

अघिल्ला संस्करणहरुमा धनगढीको सुदूरपश्चिम एकेडेमीले मुख्य प्रायोजन गरेको प्रतियोगिताको यो संस्करणको मूख्य प्रयोजन भागेश्वर ग्रुप धनगढीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना