नन्दराम जैशी | मंसिर १८, जुम्ला | शुक्रबार हङकङमा सम्पन्न भएको एमएस आईजी लानटाउ ५ किलोमिटर भट्रिकल रेसमा कर्णाली स्पोट्स क्लब जुम्लाकी सुनमाया बुढा द्धितिय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी | मंसिर १८, जुम्ला | शुक्रबार हङकङमा सम्पन्न भएको एमएस आईजी लानटाउ ५ किलोमिटर भट्रिकल रेसमा कर्णाली स्पोट्स क्लब जुम्लाकी सुनमाया बुढा द्धितिय "/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हङकङमा भएको भट्रिकल रेसमा नेपालकी सुनमाया द्धितिय, पुर्ण लक्ष्मी टपटेन

२०७३, १८ मंसिर शनिबार ०५:३८


नन्दराम जैशी | मंसिर १८, जुम्ला | शुक्रबार हङकङमा सम्पन्न भएको एमएस आईजी लानटाउ ५ किलोमिटर भट्रिकल रेसमा कर्णाली स्पोट्स क्लब जुम्लाकी सुनमाया बुढा द्धितिय भएकी छन् । 

रेसको निर्धारित समयमा ४८ मिनेट ५ सेकेन्ड लगाएर सुनमाया बुढा द्धितिय भएकी हुन् । उक्त प्रतियोगितामा सहभागी कर्णाली स्पोट्स क्लबकी अर्कि खेलाडि पुर्ण लक्ष्मी न्यौपाने टपटेन अर्थात सातौँ स्थान हासिल गर्न सफल हुनु भएको छ । प्रतियोगिता जापानकी यसी युमी जुमी युरी प्रथम हुनु भएको छ । युरीले निर्धारित समय ४५ मिनेट ५७ सेकेण्डमा रेस पुरा गर्नु भयो ।  

प्रतियोगितामा द्धितिय स्थान हासिल गर्न सफल जुम्लाकी सुनमायाले तीन हजार हङकङ डलर प्राप्त गर्नु भएको छ । यस्तै डिसेम्बर ४ तारिखमा हुने हङकङ एमएसआईजी लानटाउ ५० किलो मिटर भट्रिकल रेसमा पनि सुनमाया बुढा र पुर्णलक्ष्मी न्यौपानेले सहभागिता जनाउने कर्णाली स्पोट्स क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । उनीहरुलाई हङकङ  सम्म पुर्याउन ट्रेल रनिङ्ग नेपालले सहयोग गरेको छ ।   

माथिको तश्विरमा : सुनमायाँ बुढा | तलको तश्विरमा: पूर्णलक्ष्मी न्यौपाने 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा