नन्दराम जैशी/मंसिर १९, जुम्ला । नेपालकि सुनमाया बुढा र पुर्ण लक्ष्मी न्यौपाने एसिया स्काइ रनिङ २०१६ को च्याम्पियन घोषित हुनु भएको छ । 

सुनमाय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/मंसिर १९, जुम्ला । नेपालकि सुनमाया बुढा र पुर्ण लक्ष्मी न्यौपाने एसिया स्काइ रनिङ २०१६ को च्याम्पियन घोषित हुनु भएको छ । 

सुनमाय"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालकि सुनमाया र पुर्ण लक्ष्मी एसिया स्काइ रनिङ २०१६ को च्याम्पियन घोषित

२०७३, १९ मंसिर आईतवार ११:३६


नन्दराम जैशी/मंसिर १९, जुम्ला । नेपालकि सुनमाया बुढा र पुर्ण लक्ष्मी न्यौपाने एसिया स्काइ रनिङ २०१६ को च्याम्पियन घोषित हुनु भएको छ । 

सुनमाया प्रथम र पुर्ण लक्ष्मी द्धितिय एसिया स्काइ रनिङ २०१६ को च्यान्पीयन घोषित हुनु भएको हो । हङकङमा आइतबार सम्पन्न भएको एमएस आईजी लानटाउ ५० किलोमिटर भट्रिकल रेसमा नेपालकि सुनमायाले द्धितिय र पुर्ण लक्ष्मीले चौथो स्थान हाँसिल गर्दै एसियाबाट एसिया स्काइ रनिङ २०१६ को च्यान्पीयन घोषित हुनु भएको छ ।

 ५० किलोमिटर भट्रिकल रेसमा विश्वका ३ सय ६७ जना खेलाडिले भाग लिएका थिए । जसमा नेपालकि सुनमाया द्धितिय र पुर्ण लक्ष्मी चौथो हुन सफल हुनुभएको हो । ५० किलोमिटर भट्रिकल रेसको निध्र्रारित समयमा ६ घण्टा ५२ मिनेट ३० सेकेन्ड लगाएर सुनमाया बुढा द्धितिय भएकी हुन् ।

चौथो हुन सफल पुर्ण लक्ष्मी न्यौपानेले ७ घण्टा ४५ मिनेट लगाएर रेसको निर्धारित समय पार गरेकि हुन् । उक्त भट्रिकल रेसमा स्वीजरल्याण्ड प्रमथ, फान्स तृतिय र केन्या सान्तोना भएका छन् । रेसमा द्धितिय र चौथो हुन सफल दुबै खेलाडि जुम्लाका हुन् । 


हाल कर्णाली स्पोट्स क्लब जुम्लामा आबद्ध रहेका खेलाडि सुनमाया र पुर्णलक्ष्मी धावक हरी बहादुर रोकायासँग प्रशिक्षण लिइरहेका म्याराथुन खेलाडि हुन् । प्रतियोगितामा द्धितिय हुन सफल सुनमायाले ४ हजार ५ सय र चौथो हुन सफल पुर्णलक्ष्मीले तीन हजार हङकङ डलर पुरस्कार स्वरुप प्राप्त गर्नु भएको छ । 

यस अघि शुक्रबार हङकङमा भएको ५ किलोमिटर भट्रिकल रेसमा नेपालकी सुनमाया द्धितिय, पुर्ण लक्ष्मी टपटेन अर्थात सातौ स्थान हनु सफल हुनु भएको थियो । आफ्ना टिमका दुबै खेडाडि विजयि भएपछि खुसि ब्यक्त गर्दै कर्णाली स्पोट्स क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले विश्वसामु नेपालको नाम राख्न सफल दुबै खेडालिलाइ धन्यबाद ब्यक्त गर्नुभयो । एसिया स्काइ रनिङ २०१६ को च्यान्पीयन घोषित सुनमाया र पुर्ण लक्ष्मीलाइ नेपाल फर्किसकेपछि जुम्लामा स्वागत कार्यक्रम गरीने उहाले बताउनुभयो ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना