मंसिर २०, काठमाडौं । एसीसी अन्डर १९ एसिया कप क्रिकेटको कप्तानीको जिम्मेवारी सन्दिप लामिछानेले सम्हाल्ने भएका छन् ।

आगामी डिसेम्बर १३ देखि श्रीलंकामा हुने ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २०, काठमाडौं । एसीसी अन्डर १९ एसिया कप क्रिकेटको कप्तानीको जिम्मेवारी सन्दिप लामिछानेले सम्हाल्ने भएका छन् ।

आगामी डिसेम्बर १३ देखि श्रीलंकामा हुने ए"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसीसी यू–१९ एसिया कप क्रिकेटको कप्तानमा सन्दिप लामिछाने

२० मंसिर २०७३, सोमबार ०७:०७

मंसिर २०, काठमाडौं । एसीसी अन्डर १९ एसिया कप क्रिकेटको कप्तानीको जिम्मेवारी सन्दिप लामिछानेले सम्हाल्ने भएका छन् ।

आगामी डिसेम्बर १३ देखि श्रीलंकामा हुने एशिया कपका लागि सन्दिप लामिछानेको कम्तानीमा अभिनाश कर्ण, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी तथा सन्दिप सुनार रहेका छन् ।

अरु खेलाडीमा रविन्द्रजंग शाही, आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवर्णकर उराव, कमलसिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु